Friday, July 15, 2016

Whether they are short or tall, comedians or athletes, these 20 men are most definitely the most handsome in the world. From one list to another, the names of these handsome men show up again and again. Whether they were the fantasies of our youth or are yet to become so, take a look at the list of men who are among the most handsome men (20) in the world!
20. Zac Efron: The period when Zac Efron was a singer in High School Musical seems so long ago when we look at the handsome guy with the strong and sexy body that he has become.

19. Theo James: Launched by his role in the film Divergent, Theo James quickly became one of the most beautiful kids of the new generation.

18. Taylor Lautner: Also launched by his role in Twilight, Taylor Lautner sculpted himself a magnificent body for his role and became a sex symbol among the new generation of actors.
Theo James
17. Ryan Reynolds: The 39 year old actor is another regular on the lists of most handsome men.
असार ३१, २०७३ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियताको आडमा मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्र भएकाले आफ्नो पार्टीले नेपाली कंग्रेससँग गठबन्धन बनाएको बताउनुभएको छ । काठमाडौंमा आज सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले प्रधानमन्त्री ओलीले गणतन्त्र, संघीयता र धर्म निरपेक्षताविरुद्धसँग लगन गाँठो कस्दै गएकाले बाध्य भएर नयाँ सरकार बनाउनु परेको दावी गर्नुभयो । उहाँले भन्नुभयो– राष्ट्रियताको आडमा मुलुकलाई प्रतिगमनतर्फ लैजाने डिजाइन भएको छ, नक्कली राष्ट्रवादले मुलुकको हित नगर्ने भएकाले नयाँ गठबन्धन बनाउनुपरेको हो । दाहालले आफूहरुले उठाएको सहमतिको मुद्धालाई वेवास्ता गरेर प्रधानमन्त्री ओलीले अहंकार देखाएको टिप्पणी समेत गर्नुभयो । उहाँले आन्तरिक एकता सृदृढ नभएसम्म राष्ट्रिय स्वाधिनता कायम नहुने भन्दै मधेस समस्या समाधान अपरिहार्य भएको बताउनुभयो । दाहालले भन्नुभयो–सीमित समुदायको पक्षपोषण गर्ने र अरुलाई दमन गर्ने नीतिले मुलुकको हित गर्दैन । अर्को प्रसंगमा दाहालले कंग्रेस र माओवादी केन्द्रवीचको गठबन्धनलाई उत्तरी छिमेकी चीनले समेत समर्थन जनाएको बताउनुभयो । आफ्नो नेतृत्व बन्ने सरकारले चीनसँग भएका व्यापारिक सम्झौतालाई कार्यन्वयन गर्ने बताउनुभयो । दाहालले भन्नुभयो– मेरो पहलमा नै चीनसँग व्यापारिक सम्झौता भएको हो, अब कार्यन्वयन पनि गरिनेछ, जसरी अहिले बाहिर प्रचार भएको छ, त्यस्तो कदापी होइन । संविधान कार्यन्वयन, मधेस समस्या समाधान, भूकम्पपछिको पुनर्निर्माण आफूहरुको प्राथमिकता हुने दाहालको भनाइ थियो ।

Sunday, June 26, 2016

काठमाडौं, १२ असार । आम मानिसका सपना प्रायः के हुन्छन् ? सानो परिवार, चिटिक्कको घर। मन परेको गाडी। वा अन्य केही यस्तै । तर एक युवाले  प्यारो परिवार, भव्य बंगला, आकर्षक गाडी र अन्य थुप्रै सुखसुविधा त्यागेर कुटीको बास रोजेका छन्। उनी हुन् ३७ वर्षीय प्रभन्जनबहादुर सिंह। काठमाडौंको उच्च घरानियाँमा जन्मेका उनी विगत तीन वर्षदेखि आफ्नो घरबार त्यागेर पशुपतिनाथ क्षेत्रको मृगस्थलीमा साधु जीवन जिउँदै छन्।

पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंहका जेठा छोरा प्रभन्जनले २०७० साल जेठ ११ गते गुरु योगी शीर्षनाथबाट दिक्षा लिएर संन्यासको यात्रा थालेका हुन्।  प्रभन्जन यतिबेला व्याघ्र वेदनाथको नयाँ परिचयका साथ जिउँदै छन्। परिवार, भव्य बंगला, आकर्षक गाडी र अन्य थुप्रै सुखसुविधाले उनलाई लोभ्याउन सकेको छैन।

घर छाडेर आएयता उनी कहिलेकाहीँमात्र घरको आँगनसम्म पुगेका छन्। तर जतिपटक पुगे पनि उनलाई घरले तान्न सकेन। ‘जीवन जिउने यो मेरो आफ्नै रहर हो,’ उनले भने, ‘जब रहरले केही काम गरिन्छ, त्यो दिगो रहन्छ।’

एकताका देशविदेश घुम्दै होटल–रेस्टुरेन्टमा मन परेको परिकार खाएर चिटिक्क परेर हिँड्ने उनी अहिले एकसरो गेरुवस्त्र, गेरु रंगकै झोला बोकेर खाली खुट्टा हिँड्छन्। उनी तनले मात्र होइन मनले पनि साधु लाग्छन्। उनी मुस्कुराउँछन्। सर्वसाधारणका कुरा ध्यान दिएर सुन्छन्। अनि सहयोगका लागि अघि बढ्छन्।

त्यतिबेलाको प्रभन्जन र अहिलेको व्याघ्र वेदनाथको जीवन निकै फरक रहेको उनको बुझाइ छ। ‘उतिबेलाको प्रभन्जनमा रिस थियो, लोभ थियो,’ उनी भन्छन्, ‘अहिले वेदनाथ ती सबबाट मुक्त भएको महसुस गर्दैछ। भौतिक सुखसुविधाले इन्द्रियलाई मात्र सुखशान्ति दिने उनको बुझाइ छ। त्यहीभएर आध्यात्मिक शान्तिका लागि अहिले योगको बाटो अँगालेको उनले सुनाए।

बुद्धले महल त्यागेजस्तै उनले घरबारसँगै आफूलाई माया गर्ने सिंगो परिवार छाडेर निस्केका हुन्। उनलाई घर छाड्नु कम्ती चुनौती थिएन। परिवारको जेठो छोरामा सबैले देखाएको आशा। माया गर्ने पत्नी अनि ८ वर्षीया छोरीको आग्रह। यी कुनैले पनि उनलाई रोक्न सकेन।

किनकि उनको मन शान्तिको खोजीमा पहिल्यै उडिसकेको थियो। ‘घर छाड्नु डेढ वर्षअघि नै मेरो मनमा साधुको जीवन जिउने इच्छा पलाएको थियो,’ उनले भने, ‘त्यही चाहना अहिले सार्थक भएको छ।’

घर छाड्नुअघि उनले परिवारका सदस्यहरुलाई जीवनजगतका बारेमा राम्ररी सम्झाए। सानी छोरीले उनको कुरा नबुझेको उनले सुनाए। ‘बाबा १० वर्षपछि मलाई  किन घर छाडेको बताउनुहोस् है भनिन्,’ उनले भने, ‘अहिले बेलाबेलामा आएर मलाई भेट्ने गरेकी छे।’
आफू अहिले सानो परिवार छाडेर ठूलो परिवारमा रमाएको उनी सुनाउँछन्। ‘सबै मानवजाति परिवार त हो नि,’ उनले सुनाए, ‘मलाई त अहिले ठूलो परिवारमा आएको महसुस भएको छ।

उनलाई साथीभाईहरुले उनलाई रोक्न नखोजेका हैनन्। घर छाड्नु अघिल्लो रात उनलाई साथीभाइले मोटरमा राखेर जवरजस्ती नगरकोट पुराएछन्। तर उनको मन त्यहाँको रमाइलोमा रमेन। भोलिपल्ट बिहानै उनी फर्के। उनको  प्रबल इच्छा देखेपछि साथीहरुले नै उनलाई ल्याइदिएछन्। ‘मेरो इच्छाको अगाडि उनीहरुको केही लागेन,’ उनले हाँस्दै भने, ‘मन मोडिएको छ।’

साधु जीवनमा आएपछि उनको दैनिकी फेरिएको छ। बिहानै उठेर गाईको स्याहार गर्नु, पुस्तक अध्यन गर्नु र गुरुको आज्ञा मानेर आश्रमको काम गर्नु उनको दैनिकी बनेको छ। आश्रममा उनी हिन्दु धर्मग्रन्थ, दर्शन, संस्कृतिको अध्ययनसँगै ध्यान अभ्यास गरिरहेका छन्। सुरुमा त उनको यो रुप देखेर परिवार साथीभाइ सबै  स्तब्ध भएका थिए। तर, उनले आफ्नो निर्णय बदल्न चाहेनन्।

छोरो घर फर्कियोस् भन्ने आमाको चाहना थियो। तर आमाको इच्छा अधुरै रह्यो। करिब चार महिनाअघि उनको आमाको निधन भयो। उनी आमालाई हेर्न अस्पताल पुगेका थिए। अन्तिम संस्कारको बेलामा भने उनी सहभागी भएनन्। बरु  बाग्मतीको एउटा किनारमा बसेर पारिपट्टि आमाको दाहसंस्कार भएको नियाले।  ‘मैलै परैबाट आमालाई अन्तिम बिदाइ गरे,’ उनले भने, ‘जति बेला भेटे पनि ‘अब पुगेन घर कहिले फर्किने भन्नुहुन्थ्यो।’

यसो भन्दै गर्दा उनी मौन रहे। साँच्चै घर कहिले फर्कने त? ‘म त घरमै त छु नि।’ प्रभन्जनले मुस्कुराउँदै भने, ‘अब मेरो घर यही नै हो।’ आफूले त्यागेको  महलभन्दा यही बसेको कुटी भव्य लाग्ने गरेको उनले सुनाए ।

Wednesday, February 10, 2016

The top military officers from the United States, South Korea and Japan said they agreed at a meeting on Wednesday to step up information-sharing and coordination of security efforts in light of increasing North Korean nuclear and missile threats.
The three chiefs of defence issued a joint statement calling
North Korea's fourth nuclear test and long range missile launch as direct violations of U.N. resolutions and "serious provocations against the international community."
They said they agreed to firmly respond to Pyongyang actions through "trilateral information sharing" and "to coordinate further on mutual security issues to enhance peace and stability in the region."
Islamic State
Plans are being drawn up for possible airstrikes against IS in Libya
Washington, London and Paris plan to intensify action against the Islamist group - which could include airstrikes in Libya. 







Military action against Islamic State in Libya will be on the agenda when 45 Defence Ministers meet at NATO headquarters in Brussels later.
Officially, Britain says it is still waiting for an invitation from the newly formed Libyan administration before considering military help to the country.
Privately, plans are being drawn up in Rome, Washington, London and elsewhere for possible airstrikes against IS in the country.
Conservative MP Michael Fallon arrives at Downing Street in London
The British military might also contribute towards a 6,000 strong training mission for the Libyan Army.
The meeting is being chaired by US Defence Secretary Ash Carter and will also discuss what further action can be taken in Iraq and Syria.
The US has not ruled out Saudi Arabian ground troops playing a role in Syria but Secretary Carter insists it is just one option on the table.
Pressure will be put on the Gulf States to do more in the region as Washington, London and Paris seek to turn up the pressure on the terrorist group.
It will be the first time the defence ministers have formally met since the air campaign began in September 2014.
Speaking ahead of the meeting the UK Defence Secretary Michael Fallon said: "We plan to hit Da'esh (Islamic State) harder, reducing territory, targeting their infrastructure and freeing more people from their brutal regime.
"In order to achieve that, regional allies must make further commitments as we look to intensify military activity across Iraq and Syria."

A Chinese man agreed in a Hong Kong court Thursday to be sent back to the U.S., where he is wanted by authorities in connection with the slayings of his teenage nephews.
Shi Deyun signed a document in a magistrates' court giving consent for his extradition.
U.S. police last month found the boys, who were 15- and 16-years-old, in their Arcadia,California, home with head trauma.
Investigators believe Shi killed them and then tried to flee to China. They said he assaulted his wife, who is the sister of the dead teens' father, the day before, after learning she wanted a divorce.
Hong Kong police arrested Shi, 44, on Jan. 24, after he arrived in the semiautonomous southern Chinese city on a flight from Los Angeles.
Shi, looking at the floor, nodded when asked by Magistrate Jason Wan if he had read and understood the agreement to surrender him to the United States.
A date for Shi's return has not been set because it still needs signed authorization from Hong Kong's top leader, Chief Executive Leung Chun-ying.

Sunday, February 7, 2016

Feb 7, 2016- The Iraqi Prime Minister is dismissing plans to build a wall around the Iraqi capital, according to a statement released by his office Saturday night.
The plan for the wall was originally drafted by the Interior Ministry as an effort to prevent Islamic State group attacks inside Baghdad.
"Baghdad is the capital for all Iraqis and it's not possible for a wall or a fence to isolate the city," Haider al-Abadi said in the statement.
The Interior Ministry's spokesman, police Brig Gen Saad Maan, told The Associated Press last week that work had begun on the wall and that it would reduce the number of checkpoints inside the city.
Bombings and attacks are still a near daily occurrence in Baghdad, mainly targeting security forces and the country's Shiite majority.

Top Stories

focus. Powered by Blogger.

Most Popular