Friday, July 15, 2016

Whether they are short or tall, comedians or athletes, these 20 men are most definitely the most handsome in the world. From one list to another, the names of these handsome men show up again and again. Whether they were the fantasies of our youth or are yet to become so, take a look at the list of men who are among the most handsome men (20) in the world!
20. Zac Efron: The period when Zac Efron was a singer in High School Musical seems so long ago when we look at the handsome guy with the strong and sexy body that he has become.

19. Theo James: Launched by his role in the film Divergent, Theo James quickly became one of the most beautiful kids of the new generation.

18. Taylor Lautner: Also launched by his role in Twilight, Taylor Lautner sculpted himself a magnificent body for his role and became a sex symbol among the new generation of actors.
Theo James
17. Ryan Reynolds: The 39 year old actor is another regular on the lists of most handsome men.
असार ३१, २०७३ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियताको आडमा मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्र भएकाले आफ्नो पार्टीले नेपाली कंग्रेससँग गठबन्धन बनाएको बताउनुभएको छ । काठमाडौंमा आज सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले प्रधानमन्त्री ओलीले गणतन्त्र, संघीयता र धर्म निरपेक्षताविरुद्धसँग लगन गाँठो कस्दै गएकाले बाध्य भएर नयाँ सरकार बनाउनु परेको दावी गर्नुभयो । उहाँले भन्नुभयो– राष्ट्रियताको आडमा मुलुकलाई प्रतिगमनतर्फ लैजाने डिजाइन भएको छ, नक्कली राष्ट्रवादले मुलुकको हित नगर्ने भएकाले नयाँ गठबन्धन बनाउनुपरेको हो । दाहालले आफूहरुले उठाएको सहमतिको मुद्धालाई वेवास्ता गरेर प्रधानमन्त्री ओलीले अहंकार देखाएको टिप्पणी समेत गर्नुभयो । उहाँले आन्तरिक एकता सृदृढ नभएसम्म राष्ट्रिय स्वाधिनता कायम नहुने भन्दै मधेस समस्या समाधान अपरिहार्य भएको बताउनुभयो । दाहालले भन्नुभयो–सीमित समुदायको पक्षपोषण गर्ने र अरुलाई दमन गर्ने नीतिले मुलुकको हित गर्दैन । अर्को प्रसंगमा दाहालले कंग्रेस र माओवादी केन्द्रवीचको गठबन्धनलाई उत्तरी छिमेकी चीनले समेत समर्थन जनाएको बताउनुभयो । आफ्नो नेतृत्व बन्ने सरकारले चीनसँग भएका व्यापारिक सम्झौतालाई कार्यन्वयन गर्ने बताउनुभयो । दाहालले भन्नुभयो– मेरो पहलमा नै चीनसँग व्यापारिक सम्झौता भएको हो, अब कार्यन्वयन पनि गरिनेछ, जसरी अहिले बाहिर प्रचार भएको छ, त्यस्तो कदापी होइन । संविधान कार्यन्वयन, मधेस समस्या समाधान, भूकम्पपछिको पुनर्निर्माण आफूहरुको प्राथमिकता हुने दाहालको भनाइ थियो ।

Top Stories

focus. Powered by Blogger.

Most Popular